नेपाल न्युज प्वाइन्ट डटकम
१६ सीडीओसहित २५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।

कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।

1-1716992395.jpeg

2-1716992438.jpeg
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update