नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभा निर्वाचन : मधेशमा कांग्रेसका ढुंगाना र जसपाकी चौधरी निर्वाचित

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य कोटातर्फबाट नेपाली कांग्रेसका ढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत पाएका थिए ।

महिला कोटातर्फ जनता समाजवादी पार्टी (जसपा)की चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएर निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update