नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर-८ मा पुग्ने सम्भावना समाप्त
काठमाडौं : आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल पराजित भएकाे छ ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्याे ।
नेपालका लािग ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०८:४४
प्रतिक्रिया दिनुहोस्