बाढी, पहिरोका कारण देशभरका दर्जनौं सडकखण्ड अवरुद्ध (विवरणसहित)
काठमाडौं : अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको चीनसँगको नाका जोड्ने अरनिको राजमार्ग र काठमाडौँ उपत्यका र पूर्वी जिल्ला जोड्ने बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
देशभर अवरुद्ध भएका सडकहरु :
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्