नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं : संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update