प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।
बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्