नेपाल न्युज प्वाइन्ट डटकम
मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने

धनुषा : मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७,रौतहटको राजपुर नगरपालिका-६  र बाराको गढीमाई नगरपालिका-८ मा उपनिर्वाचन हुन लागेको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update