लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं : सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो । मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ १८:२६
प्रतिक्रिया दिनुहोस्