नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारंगा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

 सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update