सरकारमा भौतिक पूर्वाधार मन्त्रालयसहित एमालेको नेतृत्व रघुवीर महासेठले गर्ने

काठमाडौं : नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् ।
महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् ।
एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । एमालेका तर्फबाट पदम गिरीले मन्त्रीको शपथ यसअघि नै लिइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १४:०६
प्रतिक्रिया दिनुहोस्