दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं : नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो ।
एकीकृत समाजवादी संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्