
काठमाडौं : कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।
योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्