नेपाल न्युज प्वाइन्ट डटकम
७८ जना सहसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं : सरकारले ७८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनीहरुको पदस्थापन तथा सरुवा गरेको हो । 

जसमध्ये हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका ३७ लाई विभिन्न मन्त्रालय तथा निकायहरुमा पदस्थापन गरिएको छ भने ४१ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update