
काठमाडौं : सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ ।
लिखुपिके वडा नम्बर-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घरमा भाडामा बसेको कार्यालय भवनमा आगलागी भएको हो ।
विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
उक्त भवनमा गाँउपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा रहेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १५:५७
प्रतिक्रिया दिनुहोस्