नेपाल न्युज प्वाइन्ट डटकम
सुशासन प्रवर्द्धन अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं : सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे । जसलाई सभाले बहुमतले स्वीकृति प्रदान गरेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update