
काठमाडौं : सरकारले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा झापाका अग्नि प्रसाद खरेललाई नियुक्त गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनगरी गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा खरेललाई नियुक्त गरेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ १३:५४
प्रतिक्रिया दिनुहोस्