नेपाल न्युज प्वाइन्ट डटकम
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौंः सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update