प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् ।
फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्