नेपाल न्युज प्वाइन्ट डटकम
राजावादी आन्दोलनको ‘कमाण्ड’ दुर्गा प्रसाईंले गर्ने

काठमाडौंः राजावादी आन्दोलनको ‘कमाण्ड’ दुर्गा प्रसाईंले गर्ने भएका छन् ।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई जनकमान्डर तोकेको हो। समितिका संयोजक नवराज सुवेदीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकमान्डरकाे जिम्मेवारी प्रसाईंलाई दिएका हुन् ।

राजावादीहरुले शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update