
काठमाडौंः राजावादी प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको बन्दुक खोसेका छन् । काठमाडौंको तीनकुनेमा प्रदर्शनका क्रममा अराजक समूहले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेकाे हाे ।
उनीहरुले सशस्त्र प्रहरी बलकी महिला जवानमाथि आक्रमण समेत गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १५:३२
प्रतिक्रिया दिनुहोस्