नेपाल न्युज प्वाइन्ट डटकम
एकीकृत समाजवादीको कार्यालयमा आगजनी

काठमाडौं : काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update