नेपाल न्युज प्वाइन्ट डटकम
कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी

काठमाडौं : कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन् ।

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन् ।

राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update