नेपाल न्युज प्वाइन्ट डटकम
गोली लागेर राजावादी प्रदर्शनकारीको मृत्यु

काठमाडौं : काठमाडौंको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update