नेपाल न्युज प्वाइन्ट डटकम
राजावादी प्रदर्शन : तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ

काठमाडौं : राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् ।

अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update