नेपाल न्युज प्वाइन्ट डटकम
मुख्यमन्त्री सिंहद्वारा मिर्चैयाका अस्पताल अनुगमन, २ जना पक्राउ

सिरहा : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व-पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ ।  सिद्धकामना हस्पिटलका २ कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।

यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभाबी फोहर मैला भेटिएपछि चाट हाउस गरिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update