
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ १५:३२
प्रतिक्रिया दिनुहोस्