नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछाने पक्राउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि थुनामा गएका छन् ।

सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि उनी पुन: पक्राउ परेका हुन् ।

शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update