
काठमाडौं : दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ ।
तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो ।
उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।
प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्