नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो

काठमाडौं : स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

प्रतितोला एक हजार रुपैयाँले बढेर आज एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि शुक्रवार भने १ लाख ८५ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९० सय ५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update