नेपाल न्युज प्वाइन्ट डटकम
फाइनलमा नेपाल पराजित, कुवेतले जित्यो उपाधि

काठमाडौं : नेपाल हङकङ टी-२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ । योसँगै कुवेत हङकङ टी-२०आई सिरिजको उपाधि जित्न सफल भयो ।

आइतबार भएको फाइनल खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update