एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा ६ प्रतिवेदन पेस (पूर्णपाठ)
काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् ।
बैठकमा अध्यक्ष ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम पार्टीको अवस्थाबारे जानकारी गराए भने महासचिव पोखरेलले पार्टी संगठनको अवस्थाबारे जानकारी गराएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्