नेपाल न्युज प्वाइन्ट डटकम
४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ४८ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार ४८ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवा तथा पदस्थापन भएका उपसचिवहरुमध्ये केही स्थानीय तह तथा जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।

1-1714647060.jpg

2-1714647096.jpg

3-1714647118.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update