फुट्यो जनता समाजवादी पार्टी
काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
जसपाका सात जना सांसदहरू निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्