मधेश सरकारबाट बाहिरियो माओवादी

काठमाडौं : मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।
उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्