एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका रुद्रप्रसाद पण्डितलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै गृहमा मधेशी आयोगका सचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १२:५७
प्रतिक्रिया दिनुहोस्