गरिब नागरिकका लागि विद्युतीय चुल्हो उपलब्ध गराइने
काठमाडौं : सरकारले गरिब नागरिकका लागि विद्युतीय चुल्हो उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने बताएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्