शिक्षक राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गरिने
काठमाडौं : सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
शिक्षण पेशामा रहेका शिक्षक प्रध्यापक तथा कर्मचारीले राजनीतीक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्था कार्यान्वयन गरिने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:४६
प्रतिक्रिया दिनुहोस्