नेपाल न्युज प्वाइन्ट डटकम
सरकारले गाँजाको व्यावसायिक उत्पादनको लागि कानूनी व्यवस्था गर्ने

काठमाडौं : सरकारले गाँजाको व्यावसायिक उत्पादनको लागि कानूनी व्यवस्था गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्ताे घोषणा गरेका हुन् ।

‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइनेछ,’ उनले भनेका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update