१ अर्ब रुपैयाँ बराबरको स्टार्टअप कोष स्थापना गरिने
काठमाडौं : सरकारले नवप्रवर्द्धन (स्टार्टअप) व्यवसायलाई प्रोत्साहन गर्न १ अर्ब रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेको छ ।
मंगलबार अर्थमन्त्री बर्षमान पुनले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्टार्टअप उद्यमीलाई प्रत्साहन गर्दै उद्यमीलाई सहजीकरण गर्न स्टार्टअप कोष सँगै स्टार्टअप बोर्ड गठन गरिने घोषणा गरेका हुन् ।
उनले स्टार्टअपलाई सहजीकरण गर्ने, अनुसन्धान केन्द्र स्थापना गर्ने र युवा स्टार्टअपलाई सबैभन्दा धेरै अवसर दिने बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:५६
प्रतिक्रिया दिनुहोस्