नेपाल न्युज प्वाइन्ट डटकम
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई झण्डै १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update