भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ रुपैयाँ बजेट विनियोजन
काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:३८
प्रतिक्रिया दिनुहोस्