यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याइएको जानकारी गराए ।
सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकाे छ । अर्थमन्त्री पुनले मुद्रास्फीति ५.५ रहने अनुमान गरिएको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:०९
प्रतिक्रिया दिनुहोस्