नेपाल न्युज प्वाइन्ट डटकम
बढेन कर्मचारीको तलब

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । 

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update